Main
महामारी नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले बढायो सक्रियता
११ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षा सुरु भएसँगै देखिने स्वास्थ्य महामारी नियन्त्रणका लागि सक्रियता बढाएको छ । मन्त्रालयमा महामारीजन्य विपद्को तयारीमा सक्रिय विभिन्न विभाग तथा महाशाखा प्रमुखहरूसँग बैठक गर्दै स्वास्थमन्त्री प्रदीप पौडेलले समयमै सजगता अपनाउन र आवश्यक तयारी थाल्न आग्रह गरे । ‘वर्षाको सिजन सुरु भइसकेको छ,’ उनले भने, ‘पानी तथा कीटजन्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।