Main
लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर प्रभावित क्षेत्रमा टोली खटाउँदै कृषि मन्त्रालय
२६ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर प्रभावित क्षेत्रमा टोली खटाउने भएको छ । लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर प्रभावित ठाउँको पशुचौपायबारे अध्ययन गरी तत्काल नियन्त्रणमा लिन अपनाउन सकिने प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकाय परिचालन गरिने मन्त्रालयले जनाएको छ । कृषिमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सोमबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।