Main

ललितकलामा पनि मतदान जारी

५ चैत, काठमाडदं । काठमाडौं भोटाहिटीस्थित ललितकला क्याम्पसमा पनि स्ववियु चुनाव भइरहेको छ । पूर्वक्याम्पस प्रमुख रमेश पोखरेलका अनुसार क्याम्पसमा चुनाव भइरहेको छ । ललितकलमा ५ सय २३ मतदाता रहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button