Main
डोनाल्ड ट्रम्पको अघि एप्पल पनि झुक्यो, बदल्यो मेक्सिको खाडी नाम
गुगलपछि अब एप्पलले पनि विश्वको सबैभन्दा ठूलो सामुद्रिक खाडी ‘गल्फ अफ मेक्सिको’को नाम परिवर्तन गरी ‘गल्फ अफ अमेरिका’ बनाएको छ । मंगलबार एप्पल म्याप्सले आधिकारिक रुपमा मेक्सिको खाडीको नाम परिवर्तन गरी अमेरिकन खाडी बनाएको हो । ट्रम्पको कार्यकारी आदेशपछि गुगल र एप्पल दुवैले मेक्सिको खाडीको नाम अमेरिका खाडीमा परिवर्तन गरे । ट्रम्पले आफ्नो दोस्रो कार्यकालको…
– यस समाचारको श्रोत : Online Khabar हो ।