Main
गोरखामा क्यूआर कोडसहितको ‘स्ट्रिट नम्बर’ र होर्डिङ बोर्ड
आँबुखैरेनीबाट गोरखा प्रवेश गर्ने मूलगेटदेखि गोरखा दरबारसम्म र हरमटारीचोकदेखि कोखे आहालेसम्मको विभिन्न ठाउँमा स्ट्रिट नम्बर उल्लेखित बोर्ड राख्न थालिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।