Main

‘मनग्य कमाइ भो, दुःख खेर गएन’

स्याउ किसान राजु मल्ललाई खुसी लाग्ने अर्को कुरा के हो भने उनले फलाएको स्याउ नेपालका ठूला–ठूला शहर–बजारमा पुगेको छ । उनी भन्छन्, ‘कर्णालीको स्याउ धेरैले मनपराउनुभएको छ । हामीलाई माया गरेकोमा धेरै खुसी लाग्छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button