Main
लिङ्देनको प्रश्न- भृकुटीमण्डपमा आमसभा गर्दा ढल्ने कस्तो गणतन्त्र ?
२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशासनको आदेश मानेर आफूहरूले भृकुटीमण्डपको प्रदर्शन बल्खुमा सारेको विषयलाई कमजोर नठान्न आग्रह गरेका छन् । मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले शान्ति र अहिंसाप्रतिको आफ्नो विश्वासलाई कमजोरी नठान्न पनि आग्रह गरे । ‘राप्रपा आज बल्खु जाउ भन्यो बल्खुमै आयो कमजोर…
– यस समाचारको श्रोत : Online Khabar हो ।