Main
म्यानमार गए माधव नेपाल, कार्यवाहक अध्यक्षको जिम्मेवारी पाण्डेलाई
६ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल म्यानमार प्रस्थान गरेका छन् । म्यानमार न्यारेटिभ थिङ्क ट्यांकले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल गएराति १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । उनको अनुपस्थितिमा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् । पाण्डेका स्वकीय सचिव प्रविण केसीका अनुसार अध्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।