Main
लिभरपुल उपाधिबाट एक जित टाढा
८ वैशाख, काठमाडौं । ट्रेन्ट अलेजान्डर आर्नोल्डले बेन्चबाट आएर गोल गर्दै निर्णायक गोल गरेपछि लेस्टर सिटाई १-० ले पराजित गर्दै लिभरपुल प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । अब लिभरपुललाई उपाधि जित्न ३ अंक मात्र आवश्यक छ भने यो हारपछि लेस्टर सिटी भने रेलिगेसनमा परेको छ । ७१औं मिनेटमा कोनोर ब्राडलीको स्थानमा मैदान प्रवेश गरेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।