Main
आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै
१० चैत, काठमाडौं । भारतमा शनिबारदेखि सुरु भएको १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलम साविक उपविजेता सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्ने छन् । खेल अपराह्न पौने ४ बजेदेखि हैदराबादमा सुरु हुनेछ । हैदराबादको कप्तानमा अस्ट्र्लियन प्याट कमिन्स छन् भने राजस्थानको कप्तान सुरुवाती तीन खेलका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।