Main

७ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, अधिकांश विकास बैंक

१७ मंसिर, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से सुस्ताएका बेला ७ कम्पनीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ । उच्च विन्दुमा पुगेका कम्पनीमा अधिकांश विकास बैंक सेक्टरका छन् । विकास बैंक समूह ३९ महिनायताकै उच्चतम विन्दुमा पुगेको छ । यो सेक्टर हाल ६,१२६ विन्दुमा छ । जुन अंक २०७८ भदौ २ यताकै उच्च हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button