Main
बसिरको अलराउण्ड प्रदर्शनमा विराटनगरले चितवनलाई हरायो
२८ मंसिर, काठमाडौं । बसिर अहमदको अलराउण्ड प्रदर्शनमा विराटनगर किंगसले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । यो जितपछि ६ खेलबाट ४ अंक जोडेको विराटनगरको प्लेअफको झिनो सम्भावना कायम राखेको छ । चितवनको भने ६ खेलमा यो तेस्रो हार हो र प्लेअफ…
– यस समाचारको श्रोत : Online Khabar हो ।