Main

लुम्बिनीले टस जितेर जनकपुरविरुद्ध बलिङ गर्दै

२३ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग -एनपीएल_मा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ रोजेको छ । टी-यू क्रिकेट मैदानमा टस जित्दै कप्तान रोहित पौडेलले जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएका हुन् । अहिले जनकपुरले ब्याटिङ गर्दैछ । जनकपुरको प्लेइङ-११ मा आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, हर्श थाकर, जिम्मी नीशम, शुभ कंसाकार, मोहम्मद…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button