Main

नौबस्ता औद्योगिक क्षेत्र : घोषणाको ५ वर्षपछि शिलान्यास, ९ वर्षपछि तारबार

सरकारले बाँकेको नौबस्ता औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने घोषणा गरेको ९ वर्ष पूरा भएको छ । निर्माण घोषणाको ५ वर्षपछि शिलान्यास गरिएको उक्त परियोजनाको ९ वर्षपछि बल्ल तारबारसँगै सडक निर्माण गरिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button