Main
एनपीएलबारे हुनुपर्ने छानिबन हुन्छ, दोस्रो सिजन रोकिँदैन : खेलकुदमन्त्री
१६ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई लिएर फैलिएको अफवाहमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। शुक्रबार मन्त्रालयमा एक वर्षको कार्यविवरण सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रतियोगिता खेलकुद ऐन, आर्थिक गतिविधि ऐन र खरिद ऐनको पूर्ण पालना गरेर सञ्चालन हुनुपर्नेमा जोड दिँदै…
– यस समाचारको श्रोत : Online Khabar हो ।