Main
लेदोसहितको पहिरोले अवरुद्ध अरनिको राजमार्ग सुचारु
४ वैशाख, काभ्रेपलाञ्चोक । अविरल वर्षापछि खसेको लेदोसहितको पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग सुचारु भएको छ । साँझ ८ बजेबाट पूर्ण रुपमा राजमार्ग सुचारु भएको छ । पाँचखाल नगरपालिका–८ स्थित ५० किलो , ५१ किलो, ५२ र ५३ किलोमा लेदो सहितको पहिरो आएर अवरुद्ध भएको सडक सुचारु भएको पाँचखाल नगरपालिका वडा नं ८ का अध्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।