Main
लोकसेवा आयोगका अध्यक्ष भन्छन् : सरकारी कर्मचारीको ‘आकार व्यवस्थापन’ गर्नैपर्छ
१९ पुस, काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले सरकारी कर्मचारीको ‘राइट साइजिङ’ गर्नैपर्ने बताएका छन् । शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । यसअघि पनि राज्य व्यवस्था समितिको बैठकमै अध्यक्ष रेग्मीले नेपालमा कर्मचारी बढी रहेको बताएका थिए । उक्त अभिव्यक्ति स्मरण गर्दै माओवादी सांसद दुर्गा राईले ‘कति कर्मचारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।