Main

जापानमा नेपाली चलचित्र : बजार चलायमान, लगानी उठाउन हम्मे

२७ फागुन, टोकियो । गत फेब्रुअरी नायक प्रदीप खड्का फिल्म ‘एक्टरः टेक वन’को प्रिमियर शोमा सहभागी हुन जापान आएका थिए। लगभग एकसाता जापान बसेका प्रदीप टोकियो, फुकुओका, नागोया शहरमा राखिएको एक्टर फिल्मको शोमा सहभागी भए। नेपालमा चलचित्र प्रदर्शन भएको एक सातापछि ‘एक्टरः टेक वन’ले जापानमा प्रदर्शन गरेको थियो। यही फेब्रुअरी २६ बाट नेपालमा चलचित्र लाज…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button