Main
‘पीताम्बर’ चैत २९ मा आउने, यो मितिमा अरु कुन-कुन फिल्म आउँदैछन् ?
काठमाडौं । एक्सन तथा मल्टिस्टारर फिल्म ‘पीताम्बर’को प्रदर्शन मिति तय भएको छ । कृषा चौलागाईं निर्देशित फिल्म २९ चैतमा देशव्यापी हलमा रिलिज हुने भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पुष्टि गरेका हुन् । पोस्टरमा तीन मुख्य कलाकारलाई स्थान दिइएको छ । दयाहाङ राई, सौगात मल्ल र प्रदीप खडका चित्रित छन् । रक्तपातका…
– यस समाचारको श्रोत : Online Khabar हो ।