Main
वर्ल्डलिंकको ‘बिट द स्पिड’ सिजन २ सुरु, तीव्र गतिका बलरहरूको खोजी
हालसम्म यो अभियानले १७ सहर पार गरिसकेको छ । यस अभियानले नेपाली क्रिकेटमा उत्साह र प्रतिस्पर्धाको नयाँ लहर ल्याएको कम्पनीको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।