Main

१२औं नेपाल लिटरेचर फेस्टिभल फागुन १५ गतेदेखि पोखरामा

९ फागुन, पोखरा । नेपाल लिटरेचर फेस्टिभलको १२औं संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर बाराहीघाटमा साहित्यिक महोत्सव हुने जानकारी दिएको हो । सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा ५० भन्दा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button