Main
वाइडबडी घोटाला : नेपाली अधिकारीलाई घुस खुवाएको अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना
९ पुस, काठमाडौं । दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरुलाई घुस दिएको प्रमाणित भएपछि एएआर कर्प कम्पनीलाई अमेरिकी सरकारले ५५ मिलियन डलर जरिवाना तिराएको छ । एयरबस खरिद सम्झौताको ठेक्का सम्झौता गर्न नेपाली अधिकारीहरुलाई अमेरिकाको एएर कम्पनीले साढे २ मिलियन डलर घुस दिएको प्रमाणित भएको थियो । अमेरिका सरकारको सार्वजनिक मामिला कार्यालय अन्तर्गतको…
– यस समाचारको श्रोत : Online Khabar हो ।