Main
हिरासतबाट छुटेपछि लिङ्देन भेट्न पुगे थापा र सिंह
१८ जेठ, काठमाडौं । प्रहरी नियन्त्रणबाट छुटेलगत्तै राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दिपक सिंह धुम्बाराहीस्थित राप्रपाको कार्यालय पुगेका छन् । राप्रपा कार्यालयमा उनीहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरे । थापा र सिंहसहित ८ जनालाई प्रहरीले दिउँसो नियन्त्रणमा राखेको थियो । ती मध्ये ७ जनालाई साँझ जिम्मा जमानीमा प्रहरीले छाडेको छ । प्रहरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।