Main
‘वायु सेवा निगमको व्यवस्थापनमा इमान्दार र सक्षम जनशक्ति पठाउनू’
वाइडबडी विमान खरिद भ्रष्टाचार मुद्दाको फैसला गर्दै विशेष अदालतले भ्रष्टाचारकै कारण संस्था अधोगतिमा गएको निष्कर्ष निकाल्दै योग्यतम व्यक्तिलाई चयन गरी व्यवस्थापनमा पठाउन भनेको हो।
– यस समाचारको श्रोत : Online Khabar हो ।