Main
महिला भएकैले गल्ती नगर्दा नि खेदाइमा परेकी थिएँ : आरजु
‘कुनै पनि पार्टीमा महिलालाई अघि बढ्न सजिलो छैन । जस्तो कि म पनि कुनै गल्ती नगर्दा पनि कस्तो खेदाइमा परेकी थिएँ भन्ने त यहाँहरूले देख्नुभएकै छ,’ उनले भनिन्, ‘पार्टीमा सशक्त भूमिकाका लागि महिला पनि सक्रिय रुपमा लाग्नुपर्दछ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।