Main
विदेशबाट फर्किएका युवकमाथि विमानस्थलमा दुर्व्यवहार
२ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीबाट विदामा फर्किएका एक युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीबाट दुर्व्यवहारमा परेका छन् । दूबईबाट ३१ चैतमा काठमाडौं आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका हुन् । उनले ‘प्रहरीको व्यवहार’ भन्दै सामाजिक सञ्जाल टिकटकमा राखेको भिडियो ३० लाख पटकभन्दा बढी हेरिएको छ । ओझाका अनुसार,…
– यस समाचारको श्रोत : Online Khabar हो ।