Main

न्यायपरिषद् दिवसका निम्तालुमाथि सदस्यको आक्रोश : परिषदकै अगाडि मुर्दावाद भन्ने ?

कतिपय न्यायाधीशहरुले बार–बेञ्च द्वन्द्व लामो समय जान नहुने भन्दै संयम अपनाउन र सहकार्य गर्न बारका पदाधिकारीहरुलाई अनौपचारिक आग्रह गरिरहेका थिए । त्यही पृष्ठभूमिमा संवादहीनता यथावत् रहेका बेला न्यायपरिषद दिवसको कार्यक्रममा एक सदस्यले बार अध्यक्षमाथि आक्रोश व्यक्त गरेका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button