Main
विद्यालय शिक्षा विधेयकमा आज पनि दफावार छलफल जारी
३० चैत, काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल जारी छ । सिंहदरबारस्थित समितिको हलमा शनिबार (आज) पनि उपसमितिको बैठक बसिरहेको हो । शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै सडक आन्दोलन गरिरहेकाले उपसमितिले द्रूत गतिमा दफावार छलफल गरिरहेको हो । ‘आज शनिबार पनि उपसमितिको बैठक राखेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।