Main
विपक्षी दलहरूले मोर्चाबन्दी गरेर भ्रम फैलाइरहेका छन् : महेश बर्तौला
१५ माघ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी दलहरूले मुलुकमा भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् । मंगलबार संसदीय दलको बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रमुख प्रतिपक्ष र विपक्षी दलले अनावश्यक मोर्चाबन्दी गरेर सरकारमाथि आक्रमण गरिरहेको बताए । ‘सरकारले असाध्यै महत्त्वपूर्ण ढंगबाट काम गरिरहेको छ । देश र…
– यस समाचारको श्रोत : Online Khabar हो ।