Main

नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

२३ वैशाख, काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुगाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्राउन सुगर ५ ग्रामसहित इलामको इलाम नगरपालिका–६ बस्ने २४ वर्षीय विवेक गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.–०३–००१ ख १३६४…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button