Main

विपद्ले पूर्ण क्षति पुर्‍याएका विद्यालयको जिम्मा संघीय सरकारले लिने

१९ मंसिर, काठमाडौं । प्रकृतिक विपद्ले पूर्ण क्षति पुर्‍याएका विद्यालयको पुनःनिर्माणको जिम्मा संघीय सरकारले लिने भएको छ । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाले देशका विभिन्न क्षेत्रका विद्यालयमा क्षति पुर्‍याएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईका अनुसार विपद्का कारण विद्यालयमा पुगेको क्षतिको सन्दर्भमा सरकारले अध्ययन गरिरहेको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button