Main

‘नुमाफुङ’सहितका १० फिल्मलाई एचडी गुणस्तरमा डिजिटाइज गरिने

काठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० फिल्मलाई एचडी गुणस्तरमा डिजिटाइज गर्ने भएको छ । मानवअधिकार फिल्म फेस्टिभलको समापन समारोहमा बोल्दै बोर्ड अध्यक्ष दिनेश डीसीले १६ एमएमको रिलबाट एचडीमा आर्काइभ गर्ने घोषणा गरे । समारोहमा अध्यक्ष डीसीले लिम्बु संस्कृतिबारेको फिल्मलाई डिजिटल अर्काइभको लागि अनुमति दिन निर्देशक नवीन सुब्बालाई आग्रह गरेका थिए । सुब्बाले पनि आग्रहलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button