Main

भुटनदेवी मावि : मकवानपुरकै अग्रणी सामुदायिक विद्यालय

हेटौंडाको मुख्य बजारमा अवस्थित भुटनदेवी माविले २०६० को दशकमा ठूलै संकट बेहोर्‍यो । २०६७ मा प्रधानाध्यापकको जिम्मेवारी लिएर आएका माधवप्रसाद दाहालले जब प्राविधिक धारको शिक्षा सुरु गरे, विद्यालयले पुनर्जीवन पायो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button