Main
भीसी कार्यकक्ष अघि धर्ना बसे त्रिविका स्ववियु सचिव
२६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्ववियु सचिव सिद्धान्त भट्ट ३४ बुँदे माग राखेर उपकुलपति प्रा.डा केशरजंग बरालको कार्यकक्ष अगाडि धर्ना बसेका छन् । बुधबार दिउँसोबाट उनी धर्नामा बसेका हुन् । ‘भीसीको कार्यकक्ष नजिकै बसेको छु । ३५ बुँदे माग राखेको छु । २४ सै घण्टा धर्नामा बस्छु,’ उनले भने । एमाले विद्यार्थी संगठनबाट उनी…
– यस समाचारको श्रोत : Online Khabar हो ।