Main
विश्वप्रकाशको प्रस्ताव : गम्भीर विषयमा छलफल नहुने भए संयन्त्र खारेज गरौं
बिहीबार बिहान पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा महामन्त्री शर्माले सरकारको विकल्प खोज्ने पक्षमा आफू नरहेको बताएका हुन् । तर विकल्प नखोज्ने भन्दैमा सरकारका गलत कामहरुको समर्थन गर्न नसकिने अडान पनि लिएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।