Main

कैलालीमा साढे ४ किलो चरेससहित दुई जना पक्राउ

२ फागुन, धनगढी। कैलालीमा साढे चार किलो चरेससहित दुई जनालाई पक्राउ गरिएको छ । गौरीगंगा नगरपालिका र गोदावरी नगरपालिकाबाट शुक्रबार दिउँसो चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–८ चमारीपुर बस्ने ५३ वर्षीया बेलमती बोहरा र बझाङको केदारस्यु गाउँपालिका–७ भान्चौरका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button