Main

वीरगञ्जमा अतिवादी समूहले ढुंगा हानेको भन्दै हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको निन्दा

३ वैशाख, काठमाडौं । गत चैत ३० गते वीरगञ्जमा भएको घटनाको हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले भत्र्सना गरेको छ । गत चैत ३० गते भएको शोभायात्राका क्रममा वीरगञ्जको छपकैयामा दुई समुदायबीच झडप भएको थियो । उक्त घटनामा अतिवादी समूहबाट ढुंगा प्रहार भएको भन्दै अभियानले निन्दा गरेको हो । ‘उक्त निन्दनीय घटनाका दोषीहरूलाई तत्काल कानुनी प्रकृया…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button