Main

सन्यासबाट पछि हटेपछि आमिर : अब फिल्म र परिवारबीच सन्तुलन मिलाउँछु

काठमाडौं । बलिउड सुपरस्टार आमिर खान ‘लगान’ र ‘थ्री इडियट्स’सहित भारतका केहि लोकप्रिय फिल्मका लागि परिचित छन् । स्टारको रुपमा उनको अपिलिङ यति भव्य छ कि बाटोमा हिँड्दा पनि फ्यानको भीड नपारिकन हिँड्न सक्दैनन् । उनीबारे कम चर्चा भएको कुरा के हो भने- प्रियजनसँग समय बिताउने भन्दै उनले कोभिड महामारीको समयमा गोप्यरुपमा फिल्म उद्योग छाडे…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button