Main

हेटौंडामा आजदेखि राष्ट्रिय बुद्धिचाल सुरू हुँदै

१३ माघ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५औं पुरुष तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आजदेखि हेटौंडामा सुरू हुँदैछ। माघ १३ देखि १९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको महासंघले जनाएको छ । प्रतियोगिताका खेलहरु मकवानपुरको हेटौंडास्थित होटल सामनामा हुने प्रतियोगिता संयोजक तथा संघका महासचिव धरम बहादुर लामाले बताए । प्रतियोगितामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button