Main
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा.शर्मालाई
८ वैशाख, काठमाडौं । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा.संजिव कुमार शर्माले पाएका छन् । शर्मालाई प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्रीको निर्णयअनुसार आइतबार निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानले जानकारी दिइन् । प्रतिष्ठानको शिक्षाध्यक्ष रहेका शर्मालाई नयाँ उपकुलपति सिफासिर भई नियुक्ति नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।