Main
घुम्न जाउँ बर्दिया अभियान शुभारम्भ
४ पुस, बुटवल । बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाँउ बर्दिया अभियान शुभारम्भ गरेको छ । ठाकुरबाबा नगरपालिकासँगको सहकार्यमा प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान शुभारम्भ गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक कार्यक्रमका विच बिहीबार अभियानको शुभारम्भ गरे । प्रदेश सरकारको चालु आर्थिक बर्ष २०८१÷०८२ को स्वीकृत बार्षिक कार्यक्रम नीति तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।