Main
वैज्ञानिकको दाबी : प्रकृतिसँगको भौतिक स्पर्शले बढाउँछ रोगप्रतिरोधात्मक क्षमता
२५ भदौ, काठमाडौं । प्रकृतिमा हिँड्दा वा समय बिताउँदा आँखा र कानले लिने आनन्दबारे धेरैलाई थाहा छ । तर, रुख, माटो र बोटबिरुवालाई प्रत्यक्ष स्पर्श गर्दा मानव स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा पछिल्ला अनुसन्धानहरूले महत्त्वपूर्ण तथ्य उजागर गरेका छन्। फिनल्यान्डमा गरिएका वैज्ञानिक अध्ययनहरूका अनुसार माटो र प्राकृतिक वनस्पतिसँगको प्रत्यक्ष स्पर्शले मानिसको छालामा सूक्ष्म जीवाणु (माइक्रोब्स)…
– यस समाचारको श्रोत : Online Khabar हो ।