Main
‘व्यापारिक स्वार्थका लागि मुकुम्लुङमा भाइ-भाइ जुधाउने काम भयो’
११ फागुन, काठमाडौं। ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर संसदमा सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार ब्यापारिक स्वार्थका लागि मुकुम्लुङमा भाइ–भाइ जुधाउने काम भइरहेको छ । यस्तो कार्य नगर्न सरकारलाई उनको आग्रह छ । ‘…आज भाइ–भाइ लडाउने काम भइराखेको छ एउटा व्यापारिक स्वार्थका लागि ?’ आकस्मिक समयमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।