Main
शपथ लिँदालिँदै किन पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष
२१ मंसिर, काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह सपथ लिँदालिँदै पक्राउ परे । निर्वाचित भएपछि सपथ लिने क्रममा उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले पक्राउ गरेको थियो । नवनिर्वाचित वडाध्यक्ष पक्राउ पर्नुको कारण बलात्कार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको कसुरमा संलग्न रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय…
– यस समाचारको श्रोत : Online Khabar हो ।