Main

शपथ लिँदालिदै पक्राउ परेका वडाध्यक्षविरुद्ध ५७ वर्ष कैद माग्दै मुद्दा दर्ता

साहले बेपत्ता पारेको आरोप लागेका नीतिशकुमार साह नाबालक रहेकाले दफा २०६ (८) बमोजिम थप सजाय माग दाबी गरिएको छ । छुट्टाछुट्टै कसुरमा गरेर नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहमाथि ५७ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button