Main

सत्ता गठबन्धनको बैठकमा गगन थापा अनुपस्थित

१७ वैशाख, काठमाडौं । सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा अनुपस्थित रहेका छन् । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । जहाँ सरकारका कामकारबाहीबारे छलफल भइरहेको छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री आरजु राणा उपस्थित छन् । एमालेका वरिष्ठ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button