Main
शान्ति सुरक्षाको माग गर्दै पत्रकारद्वयले हर्कविरुद्ध दिए उजुरी
२१ मंसिर, काठमाडौं । शान्ति सुरक्षाको माग गर्दै पत्रकारद्वय जनकऋषि राई र गोपाल दाहालले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरान, सुनसरीमा बिहीबार उनीहरूले शान्तिसुरक्षा माग गर्दै निवेदन दर्ता गराएका हुन् । निवेदनमा मेयर साम्पाङलाई विपक्षी बनाइएको छ । ‘…नगर प्रमुखजस्तो जिम्मेवार व्यक्तिले आफ्नो पदीय मर्यादा…
– यस समाचारको श्रोत : Online Khabar हो ।