Main
आवासीय चिकित्सकलाई नेपाल मेडिकल कलेजको धम्की : अनुपस्थित हुनेलाई कारबाही गर्छौं
मंगलबार कलेजका विभागीय प्रमुख, प्रबन्ध निर्देशक, प्राचार्य तथा अस्पताल निर्देशक सहित बसेको बैठकले बिना जानकारी अनुपस्थित रहेका आवासीय चिकित्सकलाई कारबाही गर्ने निर्णय गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।