Main
शिक्षकको आन्दोलनबाट गलत तत्वले फायदा लिन सक्छन् : ऊर्जामन्त्री खड्का
ऊर्जामन्त्री दीपक खड्काले आन्दोलनरत शिक्षकका जायज माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै आन्दोलनबाट गलत तत्वले फाइदा उठाउन सक्ने कुरामा ध्यान दिन आग्रह गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।