Main

शिक्षामन्त्रीको राजीनामाबारे गृहमन्त्रीले जनाए अनभिज्ञता

गृहमन्त्री लेखकले भने, ‘जहाँसम्म शिक्षामन्त्रीको राजीनामाको सवाल छ । उहाँले राजीनामा दिनुभएको छ । प्रधानमन्त्रीसँग उहाँको कुरा भएको छ । उहाँसँग के कुरा भएको छ, के कारणले कसरी दिनुभएको छ उहाँले भन्नु भएको होला ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button